फोहोर बोकेका गाडी फेरि रोकिए

काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका टिपरहरूलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिले अवरोध गरेका छन् ।  हिजो एक विज्ञप्ति जारी गरी धादिङको...

सम्बन्धित सामग्री

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...

आज पनि बाटोमै रोकिए फोहोर बोकेका गाडी

काठमाडौं : काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार  स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार

आलेटारमै रोकिए फोहोरका गाडी

३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए । ‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी […]

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए

काठमाडौं।कांग्रेसले आजदेखि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण दिने भएको छ।काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु बाटोमै रोकिएका छन्।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै छ।वीरगञ्जमा स्थानियहरुले गरे पाँच ट्रक मल नियन्त्रण।

फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडी रोकिए

उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । धुनीबेंसी–१ मा फोहोर बिसर्जन गरिसकेका र लिएर गएका गाडी त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले रोकिदिएका हुन् ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेको भोलिपल्ट काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकि दिएका हुन् । आइतबार सत्तारुढ तीन दलका स्थानीय […]

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए, स्थानीय सडकमा

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरूलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरूलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का काँग्रेस सभापति पूर्णबहादुर तामाङ, […]

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

३० साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति […]

फोहोर व्यवस्थापनमा पुनः अवरोध, फोहोर बोकेका गाडी तीनपिप्लेमा रोकिए

काठमाडौं उपत्यकाको फोहोर लिएर आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदै गरेका गरेका गाडी पुनः रोकिएका छन् ।  तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेबासीले सडक अवरुद्ध गरेपछि फोहोर लिएर गएका गाडी रोकिएका हुन्...

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए (फोटोफिचर)

काठमाडौं, २५ फागुन । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् । काठमाडौबाट फोहोर बोकेर गएका गाडीहरु रोकिएका छन् । उनीहरुले फोहोरमा राजनीति गर्नेहरु होशियार, फोहोर रहित मानव मानव रहित फोहोर, फोहोर हामीलाई चाहिदैन् जनता […]