आज चितवन बन्द, पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिए

काठमाडौं, वैशाख २३। पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै आज चितवन बन्द गरिएको छ। चितवन बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग क्षेत्रमा परेको छ । आज विहानैदेखि राजमार्गमा सवारी साधान सञ्चालन नहुँदा लामो जाम परेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र […]