फाेहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

काठमाण्डाै - काठमाण्डाैबाट फाेहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । हिजो फाेहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फाेहरका गाडी रोकेका हुन् । आज फाेहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डाैबाट गएका कुनै पनि गाडीले फाेहर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र...

सम्बन्धित सामग्री

आज चितवन बन्द, पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिए

काठमाडौं, वैशाख २३। पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै आज चितवन बन्द गरिएको छ। चितवन बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग क्षेत्रमा परेको छ । आज विहानैदेखि राजमार्गमा सवारी साधान सञ्चालन नहुँदा लामो जाम परेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र […]

फोहोर बोकेका गाडी फेरि रोकिए

काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका टिपरहरूलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिले अवरोध गरेका छन् ।  हिजो एक विज्ञप्ति जारी गरी धादिङको...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - काठमाण्डौमा गएरातिदेखिको वर्षा रोकिएको छ । काठमाण्डौमा पानी  पर्न  रोकिए पनि अन्य ठाउँमा भने परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान गरि...

निर्वाचन रोकिए दुर्घटनाः प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत्र । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन रोकिए दुर्घटना हुने बताएका छन् । आज विराटनगरमा निर्वाचन अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोकिए दुर्घटना हुने बताएका हुन् । निर्वाचनका सम्पूर्ण तयारीका क्रममा मतपत्र छापिएर पठाउने क्रममा रहेको बताए । उनले भने,‘निर्वाचनको रकेट प्रक्षेपण भइसकेको छ, रोकिए दुर्घटना हुन्छ ।’ चुनाव नभए […]

मध्यपुर र भगवती क्लब बराबरीमा रोकिए

काठमाडौं, २० चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क […]

‘ए’ डिभिजन लिगः जावलाखेल र संकटा बराबरीमा रोकिए

काठमाडौं, १३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१औं मिनेटमा उत्तम राईले […]

‘ए’ डिभिजन लिगः पुुलिस र एपीएफ बराबरीमा रोकिए

काठमाडौं, १० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पुलिस र एपीएफ १–१ गोलको बराबरीमा रोकिदै अंक बाढ्न बाध्य भएका हुन् । खेलको पहिलो मिनेटमै पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । […]

आज दिनभरि झरी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।  गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उच्च पहाडी तथ...

प्रधानमन्त्री बन्नबाट रोकिए देउवा

काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नबाट रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार निर्माणको आव्हान गरे अनुसार देउवाले त्यसको पहल गरेपनि असफल भएका हुन् । आज साँझ ९ बजेसम्म बहुमतीय सरकार निर्माणका लागि प्रस्ताव लाने समय छ । तर, त्यसमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव जाने सम्भावनाको ढोका बन्द भएको […]

बराबरीमा रोकिए बिराटनगर र वालिङ

काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बिराटनगर महानगरपालिका र बालिङ नगरपालिका बराबरीमा रोकिएको छ। आज भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ १-१ को बराबरीमा रोकिएका हुन्। खेलको दोस्रो मिनेटमै वालिङले सम्झना शर्माको गोलमा अग्रता बनाएको थियो। हिमा रावतले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल…