चितवन – नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माओवादीका नेता दुर्गाप्रसाद शर्माले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ ।
शर्माले आज साेमवार मनोनय स्थलमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको हो ।
शर्मा विप्लव समूहका भरतपुर महानगर इन्चार्ज पनि हुनुहुन्छ ।