विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रस...

सम्बन्धित सामग्री

अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कारबाही होला ?

काठमाडौं, चैत २६ । सरकारले जारी गरेको आवश्यक क्षेत्रमा हड्ताल निषेधसम्बन्धी १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा कुनै पनि किसिमको हड्ताल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पुस १४ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न २५ अत्यावश्यक क्षेत्रमा हड्ताल वा अवरोध […]

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका २५ क्षेत्र (पूर्ण पाठसहित)

काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । यसअघि ११ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो । सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको […]

यी २५ सेवा, जहाँ बन्द हड्ताल गर्न पाइँदैन

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को […]

२५ वटा सेवामा हड्ताल गर्न निषेध, उल्लंघन भए एक वर्षसम्म कैद

काडमाडौं । सरकारले फोहोरमैला विसर्जन, ढुवानी प्रशोधन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाका साथै २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ अनुसार उक्त आदेश जारी गरेको जनाएको छ । हड्ताल निषेध गरिएकामा डाँक, […]

यी अत्यावश्यक २५ सेवामा हड्ताल गर्न निषेध

काठमाडौँ । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले आज (शुक्रबार) राजपत्रमा सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन […]

२५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सरकारको निर्णय

काठमाडौं, ११ जेठ । सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ । सरकारले यो सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना […]

सरकारको निर्णय : २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ ।  जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।बैठकका निर्णय सुनाउँदै मन्त्री कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरिटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायव महान्यायाधिवक्ता डा.

दूरसञ्चार सेवामा बन्द हड्ताल गर्न नपाइने सरकारको निर्णय

पुस ५, काठमाडौं । सरकारले दूरसञ्चारका साथै २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले टेलिफोन, इन्टरनेट लगायतका सेवालाई आवश्यक सेवामा समावेश गर्दै यस्ता सेवामा हड्ताल गर्न नपाई निर्णय गरेको हो । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ मा रहेको प्रावधानमा रहेर मन्त्रालयले आवश्यक सेवामा सबै किसिमको हड्ताल गर्न निषेध गरेको जानकारी दिइएको छ । आवश्यक सेवामा तार वा टेलिफोन सेवा, इन्टरनेट, डाँक, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात परेका छन् । त्यस्तै हाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा  हड्ताल गर्न नपाइने बनाइएको छ । यसैगरी, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा उक्त सूचीमा परेका छन् । कुल २५ सेवालाई आवश्यक र अत्यावश्यक सेवामा समेट्दै सरकारले बन्द हड्ताल गर्न नहुने सूचीमा समावेश गरेको हो । यो विषयमा केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरिसकेको जानकारी दिइएको छ ।

इन्टरनेट, टेलिफोनसहित, बैंक र बिमा सेवामा हड्ताल गर्न नपाइने

सरकारले तार वा टेलिफोन सेवा, सञ्चार र इन्टरनेट सेवासँगै बैंक, बिमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यी सेवाहरु अत्यावश्यक सेवामा पर्ने भएकाले कुनै पनि बहानामा सेवामा अवरोध पुर्याउन निषेध गरेको हो ।सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै […]

बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र

काठमाण्डाै – सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रूपमा राखेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै ती क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरे...