अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कारबाही होला ?

काठमाडौं, चैत २६ । सरकारले जारी गरेको आवश्यक क्षेत्रमा हड्ताल निषेधसम्बन्धी १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा कुनै पनि किसिमको हड्ताल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पुस १४ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न २५ अत्यावश्यक क्षेत्रमा हड्ताल वा अवरोध […]

सम्बन्धित सामग्री

लेखापाललाई कारबाही गर्न महालेखालाई पत्र

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले लेखापाल शिव कुमार यादवलाई कारबाही गर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको छ । जेलर संयोजक रहेको बोलपत्र मूल्याङ्कन समितिले कालो सुचीमा राख्न सिफारिस गरेको कम्पनीलाई निमित्त जेलर(लेखापाल) यादवले कारबाही नगर्न सिफारिस गर्दै आफ्नो कार्यालयको क्षेत्राधिकार भित्रको कानुनी कारबाहीलाई अवरोध गरेको भन्दै उनलाई कारबाही गरी जानकारी गराउन भनेको हो । […]

पछि हटेन एमाले, संसद्मा निरन्तर अवरोध

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध सुरु गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।एमालेको अवरोधबीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै संसद् बैठकमा अवरोध जारी राखेको छ। संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रस्ताव छलफलका लागि पेस हुँदा पनि एमालेले अवरोध जारी राख्यो। […]

संसद्मा एमालेको अवरोध जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरूलाई सभामुखले कारबाही गरेको सूचना प्रकाशन नगरेको विरोधमा एमालेले लामो समयदेखि संसदमा विरोध जनाइरहेको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध गरिरहने एमालेको भनाइ छ। त्यस्तै, संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित  भएको थियो।संसदको अवर

संसद्मा एमालेको आज पनि अवरोध

काठमाडौं :  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको छ।आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेको अवरोधकै बीच केही बैठकहरू सञ्‍चालन भएका छन् भने केही बैठक स्थगित समेत हुँदै आएका थिए।आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नारावाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका छन्।आजको संसद् बैठक बस्नुअघि सभाम

एमाले : कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका […]

जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

मधेस सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा अवरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभए पनि जनमतका कार्यकर्ताले...

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा ब...

कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई कारबाही गरियोस्: नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण देशभित्र ल्याउन अवरोध गर्नेलाई कारबाहीको माग गरेका छन् । आज उनले एक अपिल जारी गर्दै त्यस्तालाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी र अपराध भएको उनको ठहर रहेकाे छ […]