यी अत्यावश्यक २५ सेवामा हड्ताल गर्न निषेध

काठमाडौँ । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृहमन्त्रालयले आज (शुक्रबार) राजपत्रमा सूचना प्रकाशन गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन […]

सम्बन्धित सामग्री

अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कारबाही होला ?

काठमाडौं, चैत २६ । सरकारले जारी गरेको आवश्यक क्षेत्रमा हड्ताल निषेधसम्बन्धी १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा कुनै पनि किसिमको हड्ताल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । पुस १४ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न २५ अत्यावश्यक क्षेत्रमा हड्ताल वा अवरोध […]

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका २५ क्षेत्र (पूर्ण पाठसहित)

काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । यसअघि ११ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो । सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको […]

विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ। ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रस...

यी २५ सेवा, जहाँ बन्द हड्ताल गर्न पाइँदैन

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को […]

फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध

२७ जेठ, काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ । अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ […]

इन्धन र ऊर्जा क्षेत्र देखि विद्यालयसम्म हड्ताल गर्न निषेध

काठमाडौं, ११ जेठ । सरकारले २५ अत्यावश्यक र संवेदनशील क्षेत्र तोकेर हड्ताल गर्न निषेध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले हड्ताल निषेध क्षेत्र तोकेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले राजपत्रमा हड्ताल निषेधित क्षेत्रबारे सूचना नै प्रकाशित गर्ने भएको छ । विश्वस्त स्रोतका अनुसार हड्ताल निषेधित क्षेत्रमा इन्धन र ऊर्जासम्बन्धित क्षेत्र, विद्यालय, अस्पताल, […]

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र

काठमाण्डाै – सरकारले विभिन्न २५ वटा वस्तु तथा क्षेत्रलाई बन्द, हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्रका रूपमा राखेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै ती क्षेत्रको नाम सार्वजनिक गरेको हो । राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ । हड्ताल भएको अवस्थामा कारबाही हुनेछ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरे...

यी व्यवसाय जहाँ हड्ताल गर्न पाइँदैन

काठमाडौं। सरकारले २५ व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था जारी गरेको छ। अत्यावश्यक वस्तुको सूचीमा पर्ने इन्टरनेट, टेलिफोन, मालासामान बोक्ने सबै प्रकारका यातायात, हवाईअड्डा, रेल्वे, प्रिन्ट र छापाखाना, सैन्य सामाग्री उत्पादन गर्ने कारखाना, खानेपानी, पर्यटन, पेट्रोलियम, अस्पताल, औषधी, फोहोर संलकन, बैंक/बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, मौसम पूर्वानुमान, मास्क/स्यानिटाइजर, राहदानी, कन्सुलर सेवा र सञ्चार क्षेत्रमा हड्ताल गर्न नमिल्ने भएको हो।

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।