२५ वटा सेवामा हड्ताल गर्न निषेध, उल्लंघन भए एक वर्षसम्म कैद

काडमाडौं । सरकारले फोहोरमैला विसर्जन, ढुवानी प्रशोधन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाका साथै २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ अनुसार उक्त आदेश जारी गरेको जनाएको छ । हड्ताल निषेध गरिएकामा डाँक, […]

सम्बन्धित सामग्री

आमहड्ताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिरहामा सवारी तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आम हड्ताल उल्लंघन गरेको भन्दै सिरहामा सवारी साधन तोडफोड गरेका छन्। औरही गाउँपालिकाले अनुदानको गहुँको बीउ वितरण गर्न ढिलाइ गरेपछि किसान आफैंले लगेको घटनामा...

आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटे रुपन्देहीका यातायात व्यवसायी

२२ बैशाख, रुपन्देही । रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए । 'आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा …

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

२१ वैशाख, बुटवल । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा …