इन्टरनेट, टेलिफोनसहित, बैंक र बिमा सेवामा हड्ताल गर्न नपाइने

सरकारले तार वा टेलिफोन सेवा, सञ्चार र इन्टरनेट सेवासँगै बैंक, बिमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यी सेवाहरु अत्यावश्यक सेवामा पर्ने भएकाले कुनै पनि बहानामा सेवामा अवरोध पुर्याउन निषेध गरेको हो ।सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै […]