काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । यसअघि ११ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो । सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट मालसामान ओसारपसार गर्ने यातायात सेवा र हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको […]