काठमाडौं, ११ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ब्याजदरमा छुट दिने भएको छ । लघुवित्तले कोरोना महामारीले आफ्ना ग्राहकहरुको परेको प्रभावको असर कम गर्ने उद्देश्यले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो । संस्थाले २०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको […]
कोभिड–१९ को महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै २०७७ चैतमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत छुट दिनुका साथै ब्याजदरमै २ प्रतिशत बिन्दु घटाउन निर्देशन दियो । उक्त निर्देशनका कारण ग्राहकले २०७७ असारसम्म सहुलियत पाए । यससम्बन्धी कुनै आधिकारिक तथ्यांक नभए पनि बैंकहरूले १२ अर्ब रुपैयाँ हाराहारीमा […]
कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलिन नदिन देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएसँगै ऋणीहरुलाई सहुलियत दिन बैंक तथा वित्तीय संस्थाहरुलाई दबाब बढ्न थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित भएसँगै बैंकको ब्याजदरमा सहुलियतको माग बढ्न थालेको हो ।गत वर्ष लकडाउन हुँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत […]
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना ऋणीहरुलाई जेठ महिनाको ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएको छ । बैंकले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने ऋणीहरुले सम्पूर्ण किस्तारब्याज रकम जेठ मसान्तभित्र ...
काठमाण्डौ – एनआईसी एसिया बैंकले ऋणीहरुलाई जेठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कोरोना भाइरसकाे कारण ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत छुट र भुक्तान गरिएको ब्याजमा १० प्रतिशत छुट दिने योजना जेठ महिनामा पनि निरन्तरता दिने...
काठमाण्डौ - कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय ग...