एनआइसी एशिया बैंकद्वारा ऋणीलाई जेठ महिनाको ब्याजमा पनि १० प्रतिशत छुट

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना ऋणीहरुलाई जेठ महिनाको ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएको छ । बैंकले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने ऋणीहरुले सम्पूर्ण किस्तारब्याज रकम जेठ मसान्तभित्र ...