सञ्चयकोषद्धारा कर्जाको ब्याजमा छुट

काठमाण्डौ - कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ । कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय ग...

सम्बन्धित सामग्री

सबै ऋणीलाई ब्याजमा छुट दिने राष्ट्रिय वाणिज्य बैंककाे निर्णय

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ । बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको हो । बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको […]

सञ्‍चय कोषको अफर : साउनभित्र ऋण तिर्नेलाई तीन महिनाको ब्याजमा १५ प्रतिशत छुट

काठमाडौँ : कर्मचारी सञ्‍चय कोषले साउनभित्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने सञ्‍चयकर्तालाई बैशाख, जेठ र असारमा पाकेको ब्याजदरमा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ । कोभिड-१९ संक्रमणकालीन अवस्थामा सञ्‍चयकर्तालाई राहत दिन यस्तो योजना ल्याएको कोषले जानकारी दिएको छ ।  कर्जाको ब्याजमा केही सहुलियत दिने र तिर्ने अ…

सञ्‍चय कोषको अफर : साउनभित्र ऋण तिर्नेलाई तीन महिनाको ब्याजमा १५ प्रतिशत छुट

काठमाडौँ : कर्मचारी सञ्‍चय कोषले साउनभित्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने सञ्‍चयकर्तालाई बैशाख, जेठ र असारमा पाकेको ब्याजदरमा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ । कोभिड-१९ संक्रमणकालीन अवस्थामा सञ्‍चयकर्तालाई राहत दिन यस्तो योजना ल्याएको कोषले जानकारी दिएको छ ।  कर्जाको ब्याजमा केही सहुलियत दिने र तिर्ने अ…

कृषि विकास बैंकद्वारा कर्जाको हर्जानामा छुट

कृषि विकास बैंकले कर्जा हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ । हाल कोभिडका कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले हर्जानामा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो । बैंकले आम कर्जा ग्राहकलाई आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा असार मसान्तभित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न समेत अनुरोध गरेको […]

कृषि विकास बैंकको हर्जाना ब्याज छुट

कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा भारी छुट सुविधा ल्याएको जनाएको छ।

कर्जाको किस्ता र ब्याजदरमा छुट गर्न बैंकहरूलाई दबाब

कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलिन नदिन देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएसँगै ऋणीहरुलाई सहुलियत दिन बैंक तथा वित्तीय संस्थाहरुलाई दबाब बढ्न थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित भएसँगै बैंकको ब्याजदरमा सहुलियतको माग बढ्न थालेको हो ।गत वर्ष लकडाउन हुँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत […]

बिमालेख धितो कर्जामा १५ प्रतिशत ब्याज छुट

काठमाडौं । बिमा समितिले बिमालेख धितोमा प्रदान भएको कर्जाको ब्याजमा छुट दिन निर्देशन दिएको छ । बुधबार समितिले

एनआईसी एसियाले जेठमा कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं । एनआईसी एसिया बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ महामारीबाट सम्पूर्ण ऋणीलाई

दीर्घकालीन कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सको माग

२४ बैशाख, काठमाडौ । लामो समयसम्मका लागि प्रदान गरिने कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सहरुले राष्ट्र बैंक समक्ष आग्रह गरेका छन् । यसरी राष्ट्र बैंकले ब्याजको करमा छुट दिएसँगै बैंकहरुले लामो समयसम्म ऋण लिने जलविद्युत आयोजना तथा उद्योगलाई अहिलेकोभन्दा कम ब्याजदरमा ऋण प्रदान गर्न सक्ने बताएका छन् । राष्ट्रबैंकले सोमबार राजधानीमा आयोजना …