एनआईसी एसिया बैंकले जेठ महिनाकाे ब्याजमा पनि १० प्रतिशत छुट दिने

काठमाण्डौ – एनआईसी एसिया बैंकले ऋणीहरुलाई जेठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।  कोरोना भाइरसकाे कारण ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत छुट र भुक्तान गरिएको ब्याजमा १० प्रतिशत छुट दिने योजना जेठ महिनामा पनि निरन्तरता दिने...

सम्बन्धित सामग्री

प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]

एनआईसी एसिया र वल्र्डलिंकबीच सहकार्य

एनआईसी एसिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स्बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एनआईसी एसिया बैंकका ग्राहकहरूले बिहीबारदेखि कात्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।