काठमाडौं, ११ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ब्याजदरमा छुट दिने भएको छ । लघुवित्तले कोरोना महामारीले आफ्ना ग्राहकहरुको परेको प्रभावको असर कम गर्ने उद्देश्यले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो । संस्थाले २०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको […]