कोभिड–१९ को महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै २०७७ चैतमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत छुट दिनुका साथै ब्याजदरमै २ प्रतिशत बिन्दु घटाउन निर्देशन दियो । उक्त निर्देशनका कारण ग्राहकले २०७७ असारसम्म सहुलियत पाए । यससम्बन्धी कुनै आधिकारिक तथ्यांक नभए पनि बैंकहरूले १२ अर्ब रुपैयाँ हाराहारीमा […]