कर्जाको किस्ता र ब्याजदरमा छुट गर्न बैंकहरूलाई दबाब

कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलिन नदिन देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएसँगै ऋणीहरुलाई सहुलियत दिन बैंक तथा वित्तीय संस्थाहरुलाई दबाब बढ्न थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित भएसँगै बैंकको ब्याजदरमा सहुलियतको माग बढ्न थालेको हो ।गत वर्ष लकडाउन हुँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत […]