६ असार, बुटवल । मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्न माग गर्दै रुपन्देही उद्योग संघले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्पmत बुझाइएको ज्ञापनपत्रमा कोभिडको प्रभावले उद्योग क्षेत्र धराशायी बन्दै गएकाले मौद्रिक नीतिमार्पmत राहत प्रदान गर्न माग गरिएको छ । निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधि थप […]
कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलिन नदिन देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी भएसँगै ऋणीहरुलाई सहुलियत दिन बैंक तथा वित्तीय संस्थाहरुलाई दबाब बढ्न थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि प्रभावित भएसँगै बैंकको ब्याजदरमा सहुलियतको माग बढ्न थालेको हो ।गत वर्ष लकडाउन हुँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणको किस्ता तथा ब्याजमा १० प्रतिशत […]
१४ असार, बुटवल । रुपन्देही उद्योग संघले लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्योगमैत्री हुनुपर्नेमा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको …
२४ बैशाख, काठमाडौ । लामो समयसम्मका लागि प्रदान गरिने कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सहरुले राष्ट्र बैंक समक्ष आग्रह गरेका छन् ।
यसरी राष्ट्र बैंकले ब्याजको करमा छुट दिएसँगै बैंकहरुले लामो समयसम्म ऋण लिने जलविद्युत आयोजना तथा उद्योगलाई अहिलेकोभन्दा कम ब्याजदरमा ऋण प्रदान गर्न सक्ने बताएका छन् ।
राष्ट्रबैंकले सोमबार राजधानीमा आयोजना …