जसपाका मन्त्री पद मुक्त, अब देउवाको जिम्मामा ५ मन्त्रालय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल जसपाका मन्त्रीहरुलाई हटाएका छन्। मन्त्रिपरिषदबाट जसपाका ४ जना मन्त्रीलाई हटाइएको हो। देउवाले मन्त्रीहरुलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरुको जिम्मेवारी देउवालाई तोकेकी छिन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री…

सम्बन्धित सामग्री

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको […] The post हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए first appeared on Hamro Khelkud.

नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न माग गरि एमालेले पठाएको पत्र सभामुख समक्ष पेश

काठमाडौँ – माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । प्रतिनिधसभाका माधवकुमार नेपाल, […]

प्रदेश २ का प्रमुख झा भए पद मुक्त

प्रदेश नम्बर २ का प्रमुख राजेश झा पद मुक्त भएका छन् । उनलाइ मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी  हुन् ।

महाधिवेशनको चक्रव्यूहले संकटमा कांग्रेस

स्पष्ट बहुमत सहितको नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीले विवेकपूर्ण राजनीतिक निर्णय गर्न नसकेका कारण उनी पद मुक्त भए । दाहाल, नेपाल र यादवको बुई चढेर काङ्ग्रेस सभापति देउवा देशको प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । सत्ता प्राप्तिको हर्षभन्दा पनि आसन्न महाधिवेशन समयमै नहुने देखेपछि अहिले काङ्ग्रेस कार्यकर्ता पूरै डिप्रेसनमा देखिंदैछन् । मूल नेतृत्व अनि गुटका नाइकेहरुको […]

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । […]

प्रतिनिधिसभा पनि पुनःस्थापना हुने संकेत देखियो : ठाकुर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतले गरेको निर्णयले देशलाई अनिश्चिततातर्फ धकेलेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले मान्यता नदिइ २० मन्त्रीको पद मुक्त गरेको थियो । त्यसमा अधिकांश मन्त्री जसपाका थिए । अदालतको यो निर्णयले जसपा महन्थ ठाकुर पक्षलाई ठूलो धक्का लागेको छ ।बिहीबार ठाकुरले विघटित प्रतिनिधिसभाका सांसदहरुलाई बोलाएर सर्

अदालतले संविधान उल्लंघन गरेर आदेश गरेको बालुवाटारको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानको प्रावधानलाई उल्लंघन गरेर कार्यपालिकामा हस्तक्षेप गर्दै अन्तरिम आदेश जारी गरेको दावी गरेका छन्।  आज पदमुक्त भएका मन्त्रीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। छलफलमा सहभागी भएका एक जना पद मुक्त मन्त्रीका अनुसार २५ जना सम्मको मन्त्रिपरिषद हुने भन्ने संवैधानिक प्रावधानका विपरीत अदालतबाट आदेश आएको ओलीले बताएका थिए। ‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा मैले कुनै पनि २४ जना व्यक्तिलाई ६ महिना सम्मको लागि ...

उज्यालो समाचार प्रभाव : दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त

महेत्तरी – महेत्तरीमा दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त भएका छन् । महोत्तरीको गौशाला—११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतो पद मुक्त भएका हुन् । महतोले दिवा खाजाको रकम हिनामिना गरेको खबर उज्यालोमा प्रसारण र प्रकाशन भएपछि यसबारे गौशाला नगरपालिकाको पहलमा छानबिन भएको थियो । विद्यालय व्यवस्थापन समितिले महतोलाई पदमुक्त गरेको हो । महतोले दिवा खाजा वापतको ४४ हजार रुपैयाँ विद्यालयको खातामा फर्काइदिएका नगरपालिकाको शिक्षा शाखाले जनाएको...

राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुख पद मुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखहरूलाई पद मुक्त गर्नु भएको छ ।