महाधिवेशनको चक्रव्यूहले संकटमा कांग्रेस

स्पष्ट बहुमत सहितको नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीले विवेकपूर्ण राजनीतिक निर्णय गर्न नसकेका कारण उनी पद मुक्त भए । दाहाल, नेपाल र यादवको बुई चढेर काङ्ग्रेस सभापति देउवा देशको प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । सत्ता प्राप्तिको हर्षभन्दा पनि आसन्न महाधिवेशन समयमै नहुने देखेपछि अहिले काङ्ग्रेस कार्यकर्ता पूरै डिप्रेसनमा देखिंदैछन् । मूल नेतृत्व अनि गुटका नाइकेहरुको […]

सम्बन्धित सामग्री

रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

काठमाडौं: कांग्रेस महाधिवेशनको चटारो परिरहँदा कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्‍याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्। उनले सरकारलाई पनि संसद सुरु गराएर…

‘मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना’

काठमाडौँ-  भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबार सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए । नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने […]

कांग्रेसको महाधिवेशन र नेतृत्व चयन

पविता मुडभरी पुडासैनी स्थापनाको ७५ वर्षको अवधिमा १४ औँ महाधिवेशनको संघारमा उभिएको कांग्रेसले २०१७ पछि एकै पटक २०४८ मा आठौँ महाधिवेशन गर्‍यो । २०६३ यता कांगे्रसका बाह्रौँ र तेह्रौँ महाधिवेशन भए । गत फागुनमै हुनुपर्ने कांग्रेसको १४ औँ नियमित महाधिवेशन समयमा हुन नसक्दा पार्टी नै वैधानिक संकटमा पर्ने हो कि भन्ने संसय बढिरहेकै अवस्थामा कांग्रेस […]

केन्द्रीय कार्यसमिति बैठकले के ल्याउला कांग्रेस जोगाउने विकल्प ?

निर्धारित समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसकेको छ। निर्धारित भदौ १६ मा महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकता पनि संविधान अनुसार संकटमा पर्ने छ।  महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक...

संकटमा कांग्रेस महाधिवेशन : महामारी बन्यो बहाना

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वैधानिकता जोगाउने हो भने २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्छ । १४ औं महाधिवेशनको मिति भदौ ७–१० मा तोकिएको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता टुंग्याउन सकस परेको छ । त्यसमाथि यही बेला कोरोना महामारीको दोस्रो लहर र मध्यावधि चुनावको घोषणाका कारण महाधिवेशन संकटमा पर्दै गएको देखिन्छ । कांग्रेसको विधानअनुसार […]