प्रदेश २ का प्रमुख झा भए पद मुक्त

प्रदेश नम्बर २ का प्रमुख राजेश झा पद मुक्त भएका छन् । उनलाइ मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी  हुन् । 

सम्बन्धित सामग्री

प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।

लोसपा प्रदेश २ को प्रमुख सचेतकमा परमेश्वर साह

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनयन भएका छन्। जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। त्यस्तै उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोयन गरिएको छ। लोसपासँग हाल प्रदेश २ मा […]

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

प्रदेश २ का  प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्र बुधवार पदभार ग्रहण गरेका छन् ।  बुधवार दिउँसो ४ बजे प्रदेश प्रमुखका सचिवसहित कर्मचारीहरुले प्रदेश प्रमुखलाई पदभार ग्रहण गराएका हुन् ।...

प्रदेश २ का प्रमुख मिश्रद्वारा पदभार ग्रहण

जनकपुरधाम । बुधबार प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । मिश्रले मधेश भवनको प्राङ्गणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मंगलबार शपथ ग्रहण गरेका मिश्र बुधबार जनकपुरधाम आएका हुन् । नेपाली काँग्रेसबाट भौतिक […]

हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउन सिफारिस

काठमाडौं। सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो। अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो। मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन्। ५९ वर्षदेखि राजनीतिमा सक्रिय पूर्व सांसदसमेत रहेका मिश्र महोत्तरीका कांग्रेसका पुराना नेता हुन्।

प्रदेश २ मा साढे तीन वर्षमा चार प्रदेश प्रमुख

जनकपुरधाम – प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा कांग्रेस नेता तथा पूर्वसांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। प्रदेशका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो। नियुक्त भएका मिश्र प्रदेश २ को चौथो प्रदेश प्रमुख हुन्। यसअघि तीनजना प्रदेश प्रमुख परिवर्तन भइसकेका छन्। ०७४ साल […]

प्रदेश २ का चौथो प्रदेश प्रमुख हरिशंकर मिश्रको यस्तो छ राजनीतिक यात्रा

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् । प्रदेश २ मा तत्कालिन […]

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।   The post प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.