मन्त्रीपद गुमाउनेहरुलाई पूर्व प्रधानमन्त्री भट्टराईको कडा टिप्पणी – निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्

काठमाडौं/  सर्वोच्च अदालतले  आज असार ८ गते मंगलबार  वर्तमान मन्त्रिपरिषदका २१ जना मन्त्रीहरुाई पद मुक्त गरे लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । संविधानका

सम्बन्धित सामग्री

प्रचण्डसँग प्रधानमन्त्री देउवा थुर–थुर डराएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग थुर–थुर डराएको टिप्पणी गर्नुभएको छ । आईतबार नेकपा एमालेको ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ओलीले चितवनमा प्रचण्डपुत्री रेनु दाहाललाई उम्मेदवार बनाइएको बारेमा प्रधानमन्त्री देउवाले […]

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको यस्तो टिप्पणी

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेक

माधव नेपालबारे ओलीको टिप्पणी : प्रधानमन्त्री हुन राजालाई दाम चढाए

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुन माधवकुमार नेपालले राजालाई दाम चढाएको भनी टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले पदका लागि जे पनि गर्ने गरेको आरोप लगाए । ‘सुन्दा पनि बेइज्जत हुने, कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर पाउमा लगेर […]

गोकुल बाँस्कोटाको टिप्पणी : ..प्रधानमन्त्री ओली एक्लो छन्, रहन्छन्

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पाँच पूर्व प्रधानमन्त्री सँधै त एकै ठाउँमा रहेको सुनाएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली एक्लो रहेको र रहने पनि बताएका छन् । उनले पाँच पूर्व प्रधानमन्त्रीको स्वार्थको भारी बोकेर किन सँगै रहनु ?भन्ने पनि प्रश्न उठाएका छन् । सामाजिक […]

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् । प्रधानमन्त्री कार्यालयले सो अवधिमा १ सय ५१ पत्र मन्त्रालय तथा निकायमा कार्यार्थ पठाएको छ । महाशाखा तथा शाखामा भने […] The post प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

स्वदेश फर्किएलगत्तै खनालको टिप्पणी : ओली देशभर पञ्चभेला गर्दै हिँडे

पूर्वप्रधानमन्त्री एवं नेकपाको प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन्

प्रधानमन्त्री ओलीको टिप्पणी : ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान् जनयुद्ध’ फर्सी जस्तै कुहिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महान् जनयुद्ध के भो ? फर्सी जस्तै कुहियो’ विगतमा जातजातमा जनता विभाजित गर्ने र पहिचानको नाममा देश टुक्र्याउने प्रयास भएपनि असफल बनाइएको ओलीले दाबी गरे । उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्‍यो भनेर स्यालहुइँया मच्चाएको बताए । ...