नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न माग गरि एमालेले पठाएको पत्र सभामुख समक्ष पेश

काठमाडौँ – माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । प्रतिनिधसभाका माधवकुमार नेपाल, […]