शरीर उचाइका अनुपातमा हुनुपर्नेभन्दा बढी शारीरिक तौल हुनुलाई मोटोपन भनिन्छ। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगको जोखिम न्यूनिकरण सकिन्छ। तौल घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। तर, यी उपाय अपनाउँदा केही कुरामा ध्यान भने दिनुपर्छ। चाँडो तौल घटाउन भन्दै भोकै बस्न हुँदैन।…