वामदेवपछि माधव नेपालले पनि अभियान चलाउने, अलग्गै पार्टी बनाउने तयारी कि ओलीलाई नै सच्याउने पहल?

काठमाडौँ: अदालतले नेकपा (एमालेÌ र नेकपा (माओवादी) केन्द्र छुट्याउनु अघि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विग्रह आएपछि उपाध्यक्ष वामदेव गौतमले तेस्रो लाइन अघि बढाए -नेकपा एकता अभियान। तर, एमाले ब्युँतिएपछि गौतमको ध्यान एमाले एकतामा केन्द्रित भयो। उनले हाल एमाले एकता अभियान चलाइरहेका छन्। तत्कालीन नेकपा र हाल एमालेका शिर्ष नेताहरुले उनको अभियानप्रति…

सम्बन्धित सामग्री

माधव नेपालले ओलीलाई ‘मुर्ख राजा’ भनेपछि…

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मुर्ख राजाको संज्ञा दिएका छन्। सिन्धुलीमा शनिबार पार्टीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ओलीलाई मुर्ख राजाको संज्ञा दिएका हुन्। नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान […]

ओलीको ‘भित्री कुरो बुझेका’ माधव नेपालले फेरि अर्को धक्का दिदै

काठमाडौं, १३ माघ । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ । ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान […]

ओलीलाई माधव नेपालले कहाँ कहाँ सुन्यमा झारिदिए

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसद, प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिको संख्याका हिसाबले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भन्दा निकै बलिया छन् । एमाले विभाजनबाट बनेको नेकपा एसमा कार्यकर्ता पनि कम छन् । तर, ओलीले धेरै शक्ति गुमाउँदा माधव नेपालले ठूलो बाजी मारेको मारै छन् […]

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]

केपी ओलीलाई माधव नेपालले पछारेका ६ भिडन्त

काठमाडौं, २९ साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका विरोधी खेमाका माधवकुमार नेपालले एकपछि अर्को फाइदा लिंदै शक्तिसञ्चय गरिरहेका छन् । एमालेभित्रको शक्तिसंघर्षमा ओली निकै बलियो देखिन्छन् । पार्टीभित्र केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको भारी बहुमत छ । १२१ जना सांसद रहेको एमालेमा […]

ओलीलाई एमाले अध्यक्षबाट हटाइछाड्ने माधव नेपालको रणनीति

काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग आँट र हिम्मत रहेको भन्दै आएका छन् । मुटु दह्रो बनाएर भिड्न उत्रिएको निकटस्थहरुलाई बताउँदै केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाइछाड्ने सन्देश दिइरहेका छन् । उनले पछिल्लो समय ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीतिका साथ कदमहरु चालिरहेका छन् । यसै हप्ता माधव नेपालले कार्यकर्तासँगको छलफलमा […]

लुम्बिनीमा ‘भोट क्रस गराएर’ माधव नेपालले ओलीलाई दिए झड्का

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेदवार चन्द्रबहादुर खड्का पराजित भएपछि ओलीलाई धक्का लागेको हो । लुम्बिनीमा एमालेको मत सुर्य चिन्हमा मात्र खसेको भए जीत सुनिश्चित थियो । त्यहाँ माधव नेपाल समूहबाट भोट क्रस भएको छ । उनीहरुले रुख चिन्ह […]

ओलीको प्रश्नः माधव नेपालले दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रप्रति आफ्नो निष्ठामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । उनले विगतमा प्रधानमन्त्री बन्नका लागि माधव कुमार नेपालले राजासामु दाम चलाएको भन्दै के त्यो पनि गणतन्त्रप्रति निष्ठा हो ? भन्दै कटाक्ष गरे । आइतबार एक टेलिभिजन अन्तरवार्तामा उनले माधव नेपालले आफूलाई गणतन्त्रको हिमायती भन्ने गरेको ओलीलाई गणतन्त्र विरोधी करार गर्न खोजेको भन्दै विगतको प्रसंग कोट्याएका हुन् ।    ‘दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो । लक्ष्मण खड्कासँग प्रतिस्पर्धा गरेर निवेदन हालेको होइन ?’ ओलीको भनाइ छ । &n...