ओलीको प्रश्नः माधव नेपालले दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रप्रति आफ्नो निष्ठामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । उनले विगतमा प्रधानमन्त्री बन्नका लागि माधव कुमार नेपालले राजासामु दाम चलाएको भन्दै के त्यो पनि गणतन्त्रप्रति निष्ठा हो ? भन्दै कटाक्ष गरे । आइतबार एक टेलिभिजन अन्तरवार्तामा उनले माधव नेपालले आफूलाई गणतन्त्रको हिमायती भन्ने गरेको ओलीलाई गणतन्त्र विरोधी करार गर्न खोजेको भन्दै विगतको प्रसंग कोट्याएका हुन् ।    ‘दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो । लक्ष्मण खड्कासँग प्रतिस्पर्धा गरेर निवेदन हालेको होइन ?’ ओलीको भनाइ छ । &n...

सम्बन्धित सामग्री

बुद्ध जयन्तीको शुभकामना दिँदै माधव नेपालले भने–‘हेपाहा र कपटीलाई साथी नबनाउ’

नेकपा एमालेका पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार बुद्ध जयन्ती एवं उभौली पर्वका अवसरमा शुभकामना दिँदै बुद्धले दिएको सन्देशको पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुश...