‘माधव नेपालले आफ्नो कार्यकालमा ओलीलाई पनि पेलेको हो नि’ : वाचस्पति देवकोटा (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । वाम विश्लेषक वाचस्पति देवकोटाले आफूले एमाले नछोडेको भएपनि यसमा नलाग्ने बताएका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल मिल्छन् भनेर कसैले नपत्याएको बेला उनीहरु मिलेको स्मरण गराउँदै उनले यसले आफूहरु पनि धेरै उत्साही भएको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा […]