केपी ओलीलाई माधव नेपालले पछारेका ६ भिडन्त

काठमाडौं, २९ साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका विरोधी खेमाका माधवकुमार नेपालले एकपछि अर्को फाइदा लिंदै शक्तिसञ्चय गरिरहेका छन् । एमालेभित्रको शक्तिसंघर्षमा ओली निकै बलियो देखिन्छन् । पार्टीभित्र केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको भारी बहुमत छ । १२१ जना सांसद रहेको एमालेमा […]