ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]

सम्बन्धित सामग्री

जब माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागेपछि‍‍… (भिडियोसहित)

काठमाडौं, २७ वैशाख । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले […]

माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागेपछि‍‍…

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना […] The post माधव नेपालले चुनावी सभाको अन्तिम दिन सूर्यमा भोट मागेपछि‍‍… appeared first on राजधानी राष्ट्रिय दैनिक.

'प्रचण्डसँग मिलेर माधव नेपालले एमाले धुलोपीठो बनाउनुभयो'

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।सरकारले दल विभाजनमा सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै  माधव नेपाल पक्षले पनि नयाँ दल खोल्ने तयारी थालिसकेको छ। संस्थापन पक्षले पनि निर्वाचन आयोगमा सदस्य संख्या अद्यावधिक गर्न पत्र पठाइसकेको छ।एकताको प्रयास प्रयास भन्दै गर्दा पार्टी नै फुटको अन्तिम डिलमा रहेको छ। यही सेरोफेरोमा थाहाकर्मी नवीन लुइँटेलले ए

माधव नेपालले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै छन्।  एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लागेका हुन्। उनको सचिवालयले भने नेता नेपालले राजनीतिक रस्साकस्सी सन्दर्भमा नभई पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ।  एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणको तया

माधव नेपालले भने- पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्।

नेपाल ‘मिसन’

काठमाडौँ– माधव नेपालले उनकै निकट राजनीतिक वृतमा अनिर्णायक र मध्यममार्गी आरोप खेपे। अक्सर कठोर निर्णय लिनबाट अन्तिम समयमा पन्छिने गरेको आरोपबाट पनि उनी माथि उठ्न सकेनन्। तर यसपल्ट केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनमा उनले निर्णायक मात्रै होइन, सक्रिय अभियन्ताको पनि भूमिका खेले। अन्तिम समयमा आएर ओलीलाई हटाउन आनाकानी गर्न थालेका आफ्ना लामो समयदेखिका सहयोगी […]

माधव नेपालले मात्रै चाहेर पार्टी फुट्दैन : भीम आचार्य (भिडिओसहित)

काठमाडौं, १७ जेठ । नेकपा (एमाले) का नेता भीम आचार्यले अझैपनि आफूहरु पार्टी एकताको लागि अन्तिम कसरतमा रहेको स्पष्ट पारेका छन् । तर, यसको लागि सबैभन्दा बढि जिम्मेवार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नै भएको पनि उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]

माधव नेपालले आफु पक्षीय नेतासँग छलफल गर्दै

काठमाडौं । अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको लागि कार्यदल बनाउने निष्कर्ष पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग भएको वार्ताबारे आफू निकटका स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका छन् । नेता नेपालले आफु पक्षका स्थायी समितिका नेताहरुलाई ओलीसँगको कुराकानी जुममार्फत जानकारी गराएका हुन् ।स्थायी समिति सदस्यहरूसँगको ब्रिफिङपछि नेता नेपालले आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई पनि बिफ्रिङ गर्ने भएका छन् ।  केन्द्रीय सदस्यहरुको माग अनुसार नेता नेपालले उनीहरुसँग ब्रिफिङ गर्ने र सदस्यहर