ओलीलाई एमाले अध्यक्षबाट हटाइछाड्ने माधव नेपालको रणनीति

काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग आँट र हिम्मत रहेको भन्दै आएका छन् । मुटु दह्रो बनाएर भिड्न उत्रिएको निकटस्थहरुलाई बताउँदै केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाइछाड्ने सन्देश दिइरहेका छन् । उनले पछिल्लो समय ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीतिका साथ कदमहरु चालिरहेका छन् । यसै हप्ता माधव नेपालले कार्यकर्तासँगको छलफलमा […]

सम्बन्धित सामग्री

प्रचण्डको टाउकोमा टेकेर अग्लो देखिन मात्रै ओलीले पार्टी एकता गरेछन् : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई शक्तिमा पुर्याउनका लागि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरेको आरोप लगाएका छन्। शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी खुसी भएका थियौँ एमाले र माओवादी मिल्दा वाम घटकहरु एक ठाउँमा आउने भए भनेर, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले धेरै भूमिका खेलेका थियौँ। एकतापछि जनताले झण्डै दुई तिहाइ बहुमत दिएका थिए। तर, ओलीको रणनीति त कमरेड प्रचण्ड

नयाँ रणनीति बनाउँदै माधव नेपाल : एक्लाएक्लै छलफल

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् ।आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव पाएका नेता नेपाल अझै केही दिन पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।आफ्नो समूहको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्

एमालेमा विपत्ति : ओली–नेपाल दुवै सङ्कटमा

सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ ।बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो ।अन्तरविरोध बढेसँगै ओली र माधव नेपाल दुवै नेताहरू आ–आफ्नो रणनीति बनाउनतर्फ जुटेका छन् । य

एमाले बैठकमा ओलीले भने- न्याय खोज्न जनतामा जान्छौं

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । ललितपुरको च्यासलमा भएको स्थायी कमिटी बैठकमा उनले जनतामाझ गएर खबरदारी गर्ने बताएका हुन् ।  उनले आफूहरूलाई अदालतबाट अन्याय भएकाले अब जनतामाझ जाने पनि बताए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।  बैठकमा अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष र पूर्व माओवादी खेमाका सदस्यहरू सहभागी छन् । माधव नेपाल पक्षका स्थायी कमिटी सद...

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न

रणनीति बनाउन खनाल–नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । काठमाडौंको कलंकी स्थित एक पार्टी प्यालेसमा बुधवार दिउसो बैठक शुरू भएको हो । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको समयमा खनाल नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो ।  समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । गतसाता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच छलफल भएको थियो । लगातार दुईदिन भएको सो छलफल पछि पनि एमाले विवाद साम्य भएको छैन ।  ...

ओलीविरुद्ध नेपाल समूह राष्ट्रिय अभियानमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।