पार्टी एकता कायम राख्न आग्रह गर्दै ओलीलाई माधव नेपालले ६ बुँदे मागसहित पठाए यस्तो पत्र

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्न आग्रह गर्दै अन्तिम पत्र पठाएका छन् । उनले त्यसको लागि ६ बुँदे मागसमेत अघि सारेका छन् । ती माग सम्बोधन नभए सांसद पदबाट सामूहिक राजीनामा दिने पनि उल्लेख गरेका छन् […]