काठमाडौं, १३ माघ । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ । ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान […]