काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसद, प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिको संख्याका हिसाबले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भन्दा निकै बलिया छन् । एमाले विभाजनबाट बनेको नेकपा एसमा कार्यकर्ता पनि कम छन् । तर, ओलीले धेरै शक्ति गुमाउँदा माधव नेपालले ठूलो बाजी मारेको मारै छन् […]