कैलाली- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमर...