कैलाली पुलिसको कस्टडीभित्रै शेट्टी मारिएको आरोप

धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ।तर उनका द

सम्बन्धित सामग्री

कैलाली कारागारका जेलरले घुस खाएको आरोप

धनगढी : कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले घुस खाएको आरोप लागेको छ। करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग जेलर तिमल्सिनाले घुस मागेको आरोप लागेको हो।यही जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर कैलाली कारागारको चौकीदारसमेत रहेका गुप्तालाई जेलर तिमल्सिनाले बोलाएका थिए।कारागारको विशेष स्रोतका अनुसार आउटडोर निरन्जन शाहीमार्फत जेलर तिमल्सिनाले गुप्तालाई बोलाएर तेरो सरुवा हुदैछ, रोक्नपर्ने भए २ लाख दिनुपर्छ भनेका थिए। त्यसपछि त्यो डिलअनुसार आफ्ना म्यादी (सहयोगी) अनिल सि

कैलाली प्रहरीद्वारा हत्याकाे घटनालाई दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति

धनगढी । कैलाली प्रहरीले प्रभावमा परेर हत्यासम्बन्धी घटनामा ढाकछोप गर्न खोजेको आरोप लागेको छ । धनगढी उपमहानगरपालिका ४, चटकपुरका महादेव ओझाले आफ्नो छोराको हत्या भएपनि प्रहरीले दुर्घटना बनाएर हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको गुनासो बताए । उनका ३१ वर्षीय छोरा दुर्गा ओझाको गत २७ असोजमा दुर्घटनाका कारण मृत्यु भएको भनिएको थियो । दुर्घटना नभई योजनावद्धरुपमा […] The post कैलाली प्रहरीद्वारा हत्याकाे घटनालाई दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाले मेडिकल कलेज बनाउने भन्दै डडेल्धुरामा भोट मागेको ओलीको आरोप

कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेर भोट मागेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान कैलालीस्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा उहाँले कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर अन्तिम चुनाव जित्न गन्यापधुरामा […]

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।आफूमाथि जबरजस

बलात्कारकाे आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडी- बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो। गत असार २० गते पानी माग्ने निहुँमा […]

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशी

बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैंले दिए गिरफ्तारी

एक मजदुर महिलामाथि बलात्कारको आरोप लागेका पुरचौंडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगी आफैं जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित भएका छन्। गत असार २९ गते उनीबिरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडी : बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्