सेती अस्पताल विशेषज्ञ सेवासँगै शय्या थप, जटिल रोगकाे उपचार पनि हुने

सुदूूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र रहेको अस्पतालमा विभिन्न जिल्लाका मानिसहरू उपचारका लागि आउने गर्छन् । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा बिरामी संख्या बढ्दै गएपछि थपेर २ सय ४० पुर्‍याइएको छ ।

सम्बन्धित सामग्री

डा. केसी सेती अस्पताल भर्ना

धनगढीमा ७२ घण्टा अनशसन बसेका प्रा. डा. गोविन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए ।

कैलाली पुलिसको कस्टडीभित्रै शेट्टी मारिएको आरोप

धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ।तर उनका द

घाइतेलाई उपचार गर्न कैलालीको सेती अस्पताल पनि तयारी अवस्थामा

कैलाली- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।  घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमर...

घाइतेलाई उपचार गर्न कैलालीको सेती अस्पताल पनि तयारी अवस्थामा

कैलाली- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।  घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमर...

सेती अस्पतालमा कोराेनाबाट एकको मृत्यु

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको सुदूरपश्चिममा अहिले सम्म ४७ हजार १ सय ९० जना संक्रमित देखिएका छन् भने ५ सय ९४ जनाको मृत्यु भएको छ।...

सेती अस्पताल कोरोना संक्रमितले भरियो, प्राङ्गणमै बिरामीको उपचार गरिँदै

धनगढीको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएपछि अहिले अस्पतालको प्राङ्गणमै राखेर बिरामीको उपचार भइरहेको छ । अस्पतालमा हाल ५० जना कोभिड संक्रमितको उपचार हुँदै छ

कोरोनाबाट जोगिँदै घरबाटै पत्रकारिता

मेरो घर धनगढी उपमहानगरपालिका वडा नं. ६ मटियारीमा छ । उपमहानगरपालिकामा नै घर भए पनि बजारभन्दा निकै परको बासिन्दा हुँ । अफिस पुग्न ५ किलोमिटरभन्दा बढि नै यात्रा गर्नुपर्छ । अहिले कोरोनाभाइरस उपचार केन्द्र बनेको सेती प्रादेशिक अस्पताल पनि घरबाट त्यति नै दुरीमा छ । अफिस र सेती अस्पताल दुई सय मिटरको दुरीमा छ ।