मन्त्रालयको निर्देशन विपरीत स्वास्थ्यकर्मी भर्ना गर्ने दाउमा सेती अस्पताल

धनगढी सेती प्रादेशिक अस्पतालले थालेको स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा देखिएको विवादमा प्रदेशको सामाजिक विकास मन्त्रालयले लिखित परीक्षा लिन निर्देशन दिएको छ । तर, प्रादेशिक अस्पतालले भने समय अभावको कारण देखाउदै मौखिक अन्तरवार्ताकै आधारमा छनौट गर्नेगरी प्रक्रिया थाल्ने मनस्थिति बनाएको पाइएको छ । अस्पताल प्रशासनले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्ने व्यवस्थापन मापदण्ड […]