सेती अस्पताल कोरोना संक्रमितले भरियो, प्राङ्गणमै बिरामीको उपचार गरिँदै

धनगढीको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएपछि अहिले अस्पतालको प्राङ्गणमै राखेर बिरामीको उपचार भइरहेको छ । अस्पतालमा हाल ५० जना कोभिड संक्रमितको उपचार हुँदै छ

सम्बन्धित सामग्री

डा. केसी सेती अस्पताल भर्ना

धनगढीमा ७२ घण्टा अनशसन बसेका प्रा. डा. गोविन्द केसीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । अनशन तोडेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए ।

कैलाली पुलिसको कस्टडीभित्रै शेट्टी मारिएको आरोप

धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्।हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ।तर उनका द

अविरल वर्षाका कारण जलमग्न सेती अस्पताल

धनगढी, असोज ८ । वर्षापछि सेती प्रादेशिक अस्पतालसहित धनगढीका क्षेत्र जलमग्न भएका छन्। गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्। अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ। वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो। त्यस्तै सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका […]

सेती अस्पताल जनशक्ति र भौतिक संरचनाको अभावमा लथालिङ्ग, एउटा बेडमा २ जना विरामी

कैलाली । सेती प्रादेशिक अस्पताल जनशक्ति र भौतिक संरचनाको अभावका कारण लथालिङ्ग भएको छ । राजनीतिक दलका चुनावी एजेण्डामा मात्रै समेटिने सेती अस्पताललाई सुधार गर्न कुनै नेतृत्वले सकेका छैनन् । ५० सैय्यासहित तत्कालिन समयमा अञ्चल अस्पताल बनेको सेती अस्पताललाई प्रदेश मातहत ल्याए पनि न सैय्या थप्न सकिएको छ, नत जनशक्ति नै । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]

मन्त्रालयको निर्देशन विपरीत स्वास्थ्यकर्मी भर्ना गर्ने दाउमा सेती अस्पताल

धनगढी सेती प्रादेशिक अस्पतालले थालेको स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा देखिएको विवादमा प्रदेशको सामाजिक विकास मन्त्रालयले लिखित परीक्षा लिन निर्देशन दिएको छ । तर, प्रादेशिक अस्पतालले भने समय अभावको कारण देखाउदै मौखिक अन्तरवार्ताकै आधारमा छनौट गर्नेगरी प्रक्रिया थाल्ने मनस्थिति बनाएको पाइएको छ । अस्पताल प्रशासनले कोरोना महामारीका बेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्ने व्यवस्थापन मापदण्ड […]

सेती अस्पताल : कर्मचारी भर्नामा ‘गडबड’, समितिकै दुई धार

धनगढी : सेती प्रादेशिक अस्पताल, धनगढीको व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले चैत २१ गते चिकित्सक र स्वास्थ्यकर्मीं छनोटमा चलखेल रोक्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए।उनले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्मचारी पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल भइरहेको भन्दै उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।समितिकै सदस्य समेत रहेका उनले आन्तरिक चलखेल भइरहेको आरोप लगाएपछि यो कुरा झन् बल्झिएको छ। अस्पतालले करार सेवामा व्यवस्थापन मापदण्

अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल लगियो

धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको छ।

सेती अस्पताल विशेषज्ञ सेवासँगै शय्या थप, जटिल रोगकाे उपचार पनि हुने

सुदूूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र रहेको अस्पतालमा विभिन्न जिल्लाका मानिसहरू उपचारका लागि आउने गर्छन् । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा बिरामी संख्या बढ्दै गएपछि थपेर २ सय ४० पुर्‍याइएको छ ।

कैलाली र बाँकेमा ९ जना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेका अस्पतालमा ९  जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीनको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष  र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै प्राइभेट अस्पताल कैलाली लम्किचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय दुई जना पुरुषको म

कोरोना संक्रमितले भरियो सेती अस्पताल

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले थप आइसोलेसन शय्याको व्यवस्था गर्न अहिले छलफल भइरहेको र आजै यसबारे निर्णय गरिने सेतोपाटीलाई बताए।