सेती अस्पताल जनशक्ति र भौतिक संरचनाको अभावमा लथालिङ्ग, एउटा बेडमा २ जना विरामी

कैलाली । सेती प्रादेशिक अस्पताल जनशक्ति र भौतिक संरचनाको अभावका कारण लथालिङ्ग भएको छ । राजनीतिक दलका चुनावी एजेण्डामा मात्रै समेटिने सेती अस्पताललाई सुधार गर्न कुनै नेतृत्वले सकेका छैनन् । ५० सैय्यासहित तत्कालिन समयमा अञ्चल अस्पताल बनेको सेती अस्पताललाई प्रदेश मातहत ल्याए पनि न सैय्या थप्न सकिएको छ, नत जनशक्ति नै । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]