काठमाडौं । अर्को साताबाट सुरु हुने १६ औं संस्करणको नाडा अटो शोमा प्रदर्शनी हुन लागेका कारहरु धमाधम काठमाडौं आउँदैछन् । यहि क्रममा निकै प्रतिक्षा गरिएका तीन मोडल काठमाडौं आइपुग्दै छन् । अहिले आउन लागेका तीन वटै प्रिमियम मोडल चीनबाट आयात भएका हुन् । यी तीन वटै मोडलको ब्राण्ड पनि पहिलो पटक नेपाल आउन लागेका छन् […]