काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जनमत विभाजित भएको अवस्थामा जबर्जस्ती एमसीसी पारित गर्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “नेपाली कांग्रेस सैद्धान्तिक रुपमा एमसीसीको विरोधी होइन । मित्रराष्ट्र अमेरिकाले साढे सात दशकदेखि नेपाललाई सहायता गरिरहेको छ […]