साझा उम्मेदवार तय हुन नसके आआफ्नै बाटोमा लाग्छौंः गुरुराज घिमिरे

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले संस्थापन इतर समूहका लागि साझा उम्मेदवार तय हुन नसके सबै जना आआफ्नै बाटोमा लाग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “हिजो राती अबेरसम्म हाम्रो विचार समूहमा कसलाई सभापति बनाउने भन्ने सम्बन्धमा छलफल […]