काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट प्रदेश १ का सभापति उम्मेदवार गुरुराज घिमिरेले आफू कुशल र सबल नेतृत्वका लागि उपयुक्त पात्र भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “राज्यको पुनःसंरचना अनुसार पहिलो पटक पार्टीको प्रदेश समितिको अधिवेशन […]