काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश स्थानीय तहको निर्वाचनमै पनि देखिएको थियो । हामी निरन्तर क्षयीकरणको बाटोमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि […]