काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टीमा न्यायोचित अवसरका लागि संस्थापन इतरको भेला बोलाएको बताएका छन् । “चौधौं महाधिवेशनपछि पनि पार्टीमा मतभेद घटेर सुमधुर सम्बन्ध कायम हुन सकेन । पार्टी सभापतिले आन्तरिक एकता सुदृढ गरेर जान खोजेको जस्तो देखिएन । त्यसकारण बेला-बेलामा भेला गर्नुपरेको हो । पार्टीका हरेक साथीलाई मलाई अवसर देऊ […]