काठमाडौं, १६ । नेपाली काँग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उनको नाममा संस्थापन इतर समूहका नेताहरु बसेर टुंगो लगाएका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । गगन थापा महामन्त्री हुँदा उनी अध्यक्ष थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजकाजको अभियोगमा […]