काठमाडौं,२७ मंसिर । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले चुनाव हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छ्न । बुधबार काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापन इत्तर समूहको भेलामा बोल्दै नेता घिमिरेले एकै कार्यकालमा प्रतिनिधि सभामा चुनाव हारेको व्यक्ति सोही कार्यकालमा राष्ट्रिय सभामा निर्वाचित हुन नसक्ने दाबी गर्दै पार्टीबाट राष्ट्रिय सभामा उम्मेदवार छान्दा सो कुरामा ध्यान […]