इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र  लिभरपुल तथा वेस्ट ह्याम र न्युक्या...

सम्बन्धित सामग्री

मार्टिनेजको हाउभाउको आलोचना

इङ्लिस प्रिमियर लिग फुटबल क्लब क्रिस्टल प्यालेसका प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजको शारीरिक हाउभाउको खुसीयालीले विश्वकपको फाइनल विवादित बनाएको बताएका छन्।...

इङ्लिस प्रिमियर लिग र सिरिएको उपाधि विजेता टुंगो आज, यस्तो छ समीकरण

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल र इटालियन सिरिएको यो सिजन उपाधि विजेताको टुंगो आइतबार लाग्दै छ । इङ्लिस प्रिमियर लिगमा पहिलो र दोस्रो टोलीबीच एक अंकको फरक छ भने सिरिएमा २ अंकको फरक छ । इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्दैछ । अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले […]

आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हरायो

काठमाडौं, पुस ४। इङ्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ । आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोवीले एक एक गोल गरेका छन् । खेलको १६औँ मिनेटमा मार्टिनेलीले गरेको गोलको मद्दतले आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ्त्यस्तै, खेलको २८औँ मिनेटमा मार्टिनेलीले […]

टोट्टनहाम र युनाइटेड विजयी

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोट्टनहाम र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा टोट्टनहामले नर्विच सिटीलाई ३–० गोलले हरायो । युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोलले स्तब्ध बनायो ।

स्टेफन जेरार्ड बने एस्टन भिल्लाका प्रशिक्षक

इङ्लिस प्रिमियर लिग फुटबल क्लब एस्टन भिल्लाले स्टेफन जेरार्डलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। क्लबको खराब प्रदर्शनपछि डिन स्मिथलाई बर्खास्त गरेको एक साता पनि बित्न नपाउँदै एस्टन भिल्लाले नयाँ प्रशिक्षकका रुपमा जेरार्डको नाम घोषणा गरेको हो। जेरार्ड तीन वर्षयता स्कटिस क्लब रेन्जर्सको प्रमुख प्रशिक्षक थिए। उनले गत संस्करणको घरेलु लिग जितेको थियो। रेन्जर्सले १० वर्षपछि […]

म्यान युनाइटेड फर्किएपछि रोनाल्डोले लेखे- सर एलेक्स, यो तपाईँका लागि हो

इङ्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको फिर्ती सम्पन्न भएको छ। समर ट्रान्सफरको अन्तिम दिन मंगलबार म्यान युनाइटेड र रोनाल्डोबीच सम्पूर्ण प्रक्रिया सम्पन्न भएको हो। म्यान युनाइटेड फर्किएपछि रोनाल्डोले आफू जहाँ हुनुपर्ने, त्यहाँ पुगेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले म्यान युनाइटेडप्रतिको माया व्यक्त गरेका छन्। म्यान युनाइटेड छाडेको १२ वर्षपछि रोनाल्डो फेरि […]

सामाजिक सञ्जालमा पोग्वाको आलोचना

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि म्यानचेष्टर युनाइटेडका

प्रिमियर लिगमा चेल्सी विजयी

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार भएको खेलमा चेल्सी बिजयी भएको छ । चेल्सीले हडल्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । चेल्सीका लागि २३ औं मिनेटमा बाकायोको, ४३ औं मिनेटमा विलियन र ५० औं मिनेटमा पेड्रोले एक÷एक गोल गरेका थिए ।