इङ्लिस प्रिमियर लिग र सिरिएको उपाधि विजेता टुंगो आज, यस्तो छ समीकरण

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल र इटालियन सिरिएको यो सिजन उपाधि विजेताको टुंगो आइतबार लाग्दै छ । इङ्लिस प्रिमियर लिगमा पहिलो र दोस्रो टोलीबीच एक अंकको फरक छ भने सिरिएमा २ अंकको फरक छ । इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्दैछ । अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले […]

सम्बन्धित सामग्री

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र  लिभरपुल तथा वेस्ट ह्याम र न्युक्या...

इङ्लिस प्रिमियर लिग : न्युक्यासल र म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको हो  । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले एक गोल गरे । यस्तै खेलको ७१ औँ मिनेटमा न्युक्यासलका फाबियन स्कारले आत्मघाती गोल गरे ।  जितसहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ । आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अङ्कमा झारेको छ । शीर्ष स्थानको सिटीको ८२ अङ्क छ भने आर्सनलको ८१ अङ्क छ । न्युक्यासल  भने तेस्...

इङ्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औ...

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई […]

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन । जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेक...

इङ्लिस प्रिमियर लिग: ९ गोलले हरायो लिभरपुलले बर्नमाउथलाई

काठमाडौँ । लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हराएको छ। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले एकतर्फी जित निकालेको हो। लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २-२ तथा इलियोट,आर्नोल्ड, डाइक र कार्भाल्होले १-१ गोल गरे। लिभरपुलले एक गोल उपहार पाएको थियो। खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए । छैटौँ […]

इङ्लिस प्रिमियर लिग: चेल्सी स्तब्ध, सिटी रोकियो

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित गर्‍यो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे। खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत […]

इङ्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा

लगातार तेस्रो जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

इन्टरमा लुकाकु

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा निराश भएका स्ट्राइकर रोमेलु लुकाकु लोनमा पुनः इटालियन क्लब इन्टर मिलानमा फर्किएका छन्।...