प्रिमियर लिगमा चेल्सी विजयी

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार भएको खेलमा चेल्सी बिजयी भएको छ । चेल्सीले हडल्सफिल्ड टाउनलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । चेल्सीका लागि २३ औं मिनेटमा बाकायोको, ४३ औं मिनेटमा विलियन र ५० औं मिनेटमा पेड्रोले एक÷एक गोल गरेका थिए ।

सम्बन्धित सामग्री

प्रिमियर लिग : चेल्सीले न्युक्यासललाई हरायो

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हरायो। चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३ ० ले पराजित गरेको छ। 

थाहा खबर

चेल्सी प्रिमियर लिगकाे शीर्ष चारमा उक्लियाे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गाेल अन्तरले पराजित गरेको हो ।  चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एक/एक गोल गरे । जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । न्युक्यासल २५ अङ्कजोडेर १७ औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अङ्कले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अङ्कले पछि छ । यस्तै, गएराति नै भएको अर्को खेलमा सेफ...

उज्यालो अनलाइन

प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।  गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ । यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्ल...

उज्यालो अनलाइन

प्रिमियर लिगः चेल्सी र एष्टन भिल्ला बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी र एष्टन भिल्लाले बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

Nepali Patra

इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन्। चेल्सीले साउथम्प्टनलाई ४–१ले तथा आर्सनलले बोर्नमाउथलाई १–० गोल अन्तर पराजित गरेका हुन्। चेल्सीको जितमा ट्यामी अब्राहम, म्यासन माउन्ट, कान्टे र मिकी बात्सुवायीले गोल गरेका थिए। साउथम्प्टनका लागि एकमात्र गोल ड्यानी इङ्सले गरेका थिए। त्यस्तै अर्को खेलमा

पहिलो पोस्ट

प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा

प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकिँदा चेल्सीले भने स्वान्सी सिटी विरुद्ध साँघुरो जित हात पारेको छ।   जितपछि चेल्सीले लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउदै अंक तालिकामा शीर्ष ...

नेपाल आज

प्रिमियर लिग : चेल्सीको पुनरागमन जित :: Pahilopost.com

प्रिमियर लिगको साविक विजेता चेल्सीले साउथह्य्याम्पटन विरुद्ध पुनरागमन जित हात पार्दै शीर्ष चारमा पर्ने गणितिय सम्भावना कायमै रखेको छ। २ गोलले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले साउथ्हयाम्टनलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो। चेल्सीलाई पुनरागमन जित दिलाउन ओलिभर जिरडले २ तथा एडेन हाजार्डले १ गोल गरे।

पहिलो पोस्ट

प्रिमियर लिग : चेल्सीको चार गोल :: Pahilopost.com

प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले पराजित गरेको छ। ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले दुई तथा विलियन र भिक्टोर मोसेसले एक-एक गोल गरे। खेलको तेस्रो मिनेटमै हाजारको गोलमार्फत अग्रता लिएको चेलसीका लागि छैटौँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दोबबर पारे। दोस्रो हाफमा

Pahilopost

प्रिमियर लिग : चेल्सी विजयी, बर्नली चौथो स्थानमा :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा चेल्सी, बर्नली र क्रिस्टल प्यालेस विजयी भएका छन्। चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर एक खेल कम खेलेको युनाइटेड गोल अन्तरमा अगाडी छ र दोस्रो स्थानमा छ। १७ खेलबाट चेल्सीले युनाइटेड समान ३५

Pahilopost